विधेयकमा भएको छेडखानीबारे खतिवडाले गराए पार्टीलाई जानकारी
काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीसम्बन्धी विधेयकमा भएको छेडखानीबारे नेपाली कांग्रेसलाई जानकारी गराएका छन् । ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले केन्द्रीय सदस्यका हैसियतमा बोल्दै विधेयकमा संसदीय समितिबाट सर्वसम्मत व्यवस्था गरिएको ‘कुलिङ पिरियड’ मा भएको छेडखानीबारे जानकारी गराएका हुन् । खतिवडाले बैठकमा समितिले ‘कुलिङ पिरियड’ राख्न समितिले … Continue reading विधेयकमा भएको छेडखानीबारे खतिवडाले गराए पार्टीलाई जानकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed