जन्मदिनका नाममा होटलदेखि सडकसम्मै चक्रे मिलनको तामझाम, प्रहरीले ४७ जनालाई लियो हिरासतमा
काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त अपरेशनमा राजधानीका ठमेल र महाराजगञ्जबाट आपराधिक गतिविधिमा संलग्न ४७ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कुख्यात गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन पनि सामेल छन्। चक्रे मिलन … Continue reading जन्मदिनका नाममा होटलदेखि सडकसम्मै चक्रे मिलनको तामझाम, प्रहरीले ४७ जनालाई लियो हिरासतमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed