मुख्यमन्त्री लामालाई बानियाँको सुझाव- हठ त्यागेर नैतिकताका आधारमा राजीनामा दिनूस्

हैटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वािचत नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई हठ त्यागेर राजीनामा दिन भनेका छन् । संसदीय दलको निर्वाचनबाट विश्वास गुमाइसकेको अवसथामा अब लामाले हठ त्यागेर राजीनामा दिनुपर्ने बानियाँले बताएका हुन् । शुक्रबार) बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बानियाँले मुख्यमन्त्री लामालाई राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गरिदिन भनेका … Continue reading मुख्यमन्त्री लामालाई बानियाँको सुझाव- हठ त्यागेर नैतिकताका आधारमा राजीनामा दिनूस्