भ्रष्टाचार मुद्दाबारे माधव नेपाल- मैले जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन
विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध मात्रै भएको बताएका छन् । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथिको भ्रष्टाचार मुद्दालाई प्रतिशोधको संज्ञा दिएका हुन् । ‘मेरो कुनै भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान … Continue reading भ्रष्टाचार मुद्दाबारे माधव नेपाल- मैले जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed