महामन्त्री बुर्लाकोटीद्वारा लेखजंगको छोडपत्रको ब्यहोरा केन्द्रीय कमिटीलाई जानकारी
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुई वटा श्रीमती भएको विषयबारे महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यलाई जानकारी दिएका छन् । केन्द्रीय कमिटीको ग्रुपमा महामन्त्री बुर्लाकोटीले थापाको एक जना श्रीमतीसँग छोड पत्र भएको ब्यहोरा जानकारी गराएका हुन् । ‘महामन्त्री बुर्लाकोटीले छोड पत्र दिएको ब्यहोरा जानकारी दिनुभएको छ । सो ब्यहोरा आएपछि केही … Continue reading महामन्त्री बुर्लाकोटीद्वारा लेखजंगको छोडपत्रको ब्यहोरा केन्द्रीय कमिटीलाई जानकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed