मन्त्रीको सनक : आफ्ना मान्छेलाई जागिर नदिएको भन्दै खोसे सचिवको गाडी

विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले करारका १० जना चालक र सहयोगी हटाएर आफ्ना मान्छे नियुक्ति गर्न दिएको निर्देशन नमान्दा सचिवको गाडी नै खोसिदिएका छन् । आफ्ना मान्छेलाई नियुक्त गर्न दिएको निर्देशन नमानेको भन्दै मन्त्रालयका सचिव शरणकुमार पाण्डेको गाडीको चाबी मन्त्री हाङ्गामले सोमबार मुख्यमन्त्रीको कार्यालय परिसरबाट खोसिदिएका हुन् । सोमबार मुख्यमन्त्रीको कार्यालयमा … Continue reading मन्त्रीको सनक : आफ्ना मान्छेलाई जागिर नदिएको भन्दै खोसे सचिवको गाडी