माओवादीमा जनार्दनको फरक मत : सिद्धान्तविहीन एकता पार्टीका लागि घातक हुन्छ
काठमाडौं– नेकपा-माओवादी केन्द्र)को शनिबार बसेको सचिवालय बैठकमा पार्टी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रस्तावप्रति फरक धारणा राख्दै त्यो प्रक्रिया रोक्न माग गरेका छन्। शर्माले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एकता प्रस्तावप्रति आपत्ति जनाउँदै त्यसले माओवादी आन्दोलनको वैचारिक आधार र क्रान्तिकारी चरित्रलाई कमजोर पार्ने चेतावनी दिएका हुन्। उनले भनेका छन्, ‘बिना … Continue reading माओवादीमा जनार्दनको फरक मत : सिद्धान्तविहीन एकता पार्टीका लागि घातक हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed