पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो
काठमाडौं- उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी नेपालको भ्रमणमा निस्किएका छन्। आइतबार धरानमा विभिन्न व्यक्तिसँग कार्यक्रम गरेका उनी सोमबार मोरङको बेलबारी र झापासम्म जाने कार्यक्रम रहेको छ। धरान, बेलबारी र झापामा आदिवासी-जनजातिको बलियो उपस्थिति छ । यहाँ धरानका मेयर हर्क साम्पाङका समर्थको संख्या पनि राम्रो छ। उज्यालो नेपालको पार्टीका केन्द्रीय सदस्य डकेन्द्र … Continue reading पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed