तीनकुनेमा राजावादीको प्रदर्शन : आगजनी र तोडफोडमा संलग्न थप सातजना समातिए
काठमाडौं– गत शुक्रबार काठमाडौंको तीनकुने नवराज सुवेदीको र दुर्गा प्रसाईको अगुवाइमा भएको राजावादीको प्रदशर्नका क्रममा तोडफोड र आगनजीमा संलग्न थप सातजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार निषेधित क्षेत्र तोड्ने नाममा प्रहरीमाथि ढुङ्गामुढा, लाठी, फलामका रड, घरेलु हतियारसमेतले सुरक्षाकर्मीलाई आक्रमण र हातहतियारसमेत खोस्ने काममा संलग्न उनीहरूलाई बुधबार पक्राउ गरिएको हो । … Continue reading तीनकुनेमा राजावादीको प्रदर्शन : आगजनी र तोडफोडमा संलग्न थप सातजना समातिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed