भारतमा नेपाली छात्राको मृत्युको छानबिनका लागि पराष्ट्रमन्त्रीको कूटनीतिक पहल
काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गर्नुभएको छ। मन्त्री डा. राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावासमार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन्। परराष्ट्रमन्त्री … Continue reading भारतमा नेपाली छात्राको मृत्युको छानबिनका लागि पराष्ट्रमन्त्रीको कूटनीतिक पहल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed