क्षितिज थेवेकै गृहजिल्लाको युवा संघमा भाँडभैलो, अधिवेशन हलमा कुर्सी हानाहान

ताप्लेजुङ– राष्ट्रिय युवासंघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनमा भाँडभैलो भएको छ। केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा बिहीबार उद्घाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो । तर विवाद भएका कारण नयाँ समिति चयन प्रक्रिया रोकिएको छ । संघको बन्द सत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीको लागि नाम सूची तयार गरेर अध्यक्षमण्डलको तर्फबाट एकलौटी … Continue reading क्षितिज थेवेकै गृहजिल्लाको युवा संघमा भाँडभैलो, अधिवेशन हलमा कुर्सी हानाहान