पाथीभरा केबलकारबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीचको मतभेद लगानी सम्मेलनमा पोखियो
विराटनगर-पाथीभरा केबलकार निर्माणबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीच मतभेद ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको केबलकार निर्माणबारे कोशी प्रदेश सरकारभित्रको मतभेद सार्वजनिक रुपमा छताछुल्ल भएको छ। प्रदेशका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामबीच पाथीभरा केवलकारलाई लिएर सार्वजनिक रुपमै मतभेद पोखिएको हो । मुख्यमन्त्री कार्की झापाबाट निर्वाचित हुन् । उता … Continue reading पाथीभरा केबलकारबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीचको मतभेद लगानी सम्मेलनमा पोखियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed