राइड सेयरिङ विवादमा देशभर यातायात बन्द : सर्वसाधारणलाई सास्ती
काठमाडौं – राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन्। यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको आह्वान अनुसार सार्वजनिक यातायात ग्यारेजमा थन्किएका … Continue reading राइड सेयरिङ विवादमा देशभर यातायात बन्द : सर्वसाधारणलाई सास्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed