राइड सेयरिङ विवाद: गृहमन्त्री लेखकसँग यातायात व्यवसायीको छलफल जारी

काठमाडौं – गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीसँग छलफल सुरु गरेका छन्। सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प बनाएपछि गृहमन्त्रीले छलफलमा बोलाएका हुन्। अहिले मन्त्रालयमा गृहमन्त्रीकै सहभागीतामा छलफल सुरु भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ। यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात … Continue reading राइड सेयरिङ विवाद: गृहमन्त्री लेखकसँग यातायात व्यवसायीको छलफल जारी