बन्दको मौकामा चर्को भाडा असुल्दै राइड सेयरिङ (तस्बिरहरू)

काठमाडौं– गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्ध वृद्धालाई झनै मुस्किल भएको छ । यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरूले चर्को भाडा असुलेको … Continue reading बन्दको मौकामा चर्को भाडा असुल्दै राइड सेयरिङ (तस्बिरहरू)