एमालेमा ‘झोले’ अभियान, नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले सामाजिक सञ्जाल ‘झोले’ अभियान चलाएको छ । पछिल्लो समय सर्वसाधारणले दल र दलका नेता–कार्यकर्ताविरुद्ध आक्रोश पोख्न ‘झोले’ शब्द प्रयोग गर्ने क्रम बढेपछि एमालेले ‘झोले’ अभियान चलाएको हो । अभियानअन्तर्गत प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखेका छन् । तस्बिरमा ‘एउटा सामन्ती … Continue reading एमालेमा ‘झोले’ अभियान, नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’