यातायात बन्द हुँदा राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरु सडकमा उत्रिदाँ राइड सेयरिङ व्यवसाय गर्नेहरूले मौका पाएका छन् । यातायात व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ । निजी सवारीसाधन नहुनेहरू पैदल यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्ध वृद्धालाई झनै मुस्किल भएको छ । यही मौका छोपेर … Continue reading यातायात बन्द हुँदा राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू)