नरेन्द्र मोदीको ‘स्टाइल’ पच्छ्याउँदै केपी ओली

काठमाडौं– दक्षिणी छिमेकी मुलुक भारतमा सन् २०१९ मा सम्पन्न लोकसभा चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले ‘मै भि चौकीदार’ (म पनि चौकीदार) अभियान चलाएको थियो । विपक्षी दल कांग्रेसले प्रधानमन्त्री मोदीलाई लक्षित गरेर चुनावभन्दा झण्डै दुई वर्षअघिबाट ‘चौकीदार चोर हे’ (चौकीदार चोर हो) अभियान सञ्चालन गरेको थियो । विषेश गरी कांग्रेस … Continue reading नरेन्द्र मोदीको ‘स्टाइल’ पच्छ्याउँदै केपी ओली