‘राइड सेयरिङ’ को नियमनमा सरकार उदासीन

काठमाडौं – तपाईँ हामीमध्ये कति सार्वजनिक यातायातको प्रयोग गर्छौं ? ज–जसले प्रयोग गर्दै आएका छौँ, उसलाई थाहा भएकै कुरा हो– न्यूनतम भाडादर १७ रुपैयाँ छ । तर हामी मौन रहेर २० रुपैयाँ तिर्दै आइरहेका छौँ । भाडादरको विषयमा केही सजग यात्रुहरूले आवाज उठाए । उनीहरूका लागि पैसा तिर्ने वा गाडीबाट ओर्लने जस्ता अपमानित व्यवहार गरियो … Continue reading ‘राइड सेयरिङ’ को नियमनमा सरकार उदासीन