कोशी र काठमाडौंलाई जलमार्गले जोड्न किन चाहँदैन सरकार ?

काठमाडौं – सर एडमन्ड हिलारी, जोन हेमिल्टन र जिम विल्सनले सेप्टेम्बर १९६८ मा दुर्गम गाउँहरूमा सञ्चार आदान प्रदानको प्रयासमा सुनकोशी र यसका सहायक नदीहरूको अन्वेषण गर्न यात्रा सुरु गरेको तथ्य पाइन्छ । यस्तै सन् १९७७ मा सगरमाथाबाट सिधै बग्ने दूध कोशीमा डुङ्गा चलाउने, भुटानको दुई मुख्य नदी प्रणाली र नेपालको तीन मुख्य नदी प्रणालीलाई भारतको … Continue reading कोशी र काठमाडौंलाई जलमार्गले जोड्न किन चाहँदैन सरकार ?