विद्या भण्डारीको घोषणाले एमालेमा हलचल, महासचिव पोखरेलको निर्देशन- नेतृत्वको बहस पूरै बन्द गर्नू
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सदस्यता नवीकरण गरेर राजनीतिमा फर्किने घोषणा गरेसँगै पार्टीमा हलचल भएको छ। भण्डारीको यो निर्णयले एमाले असन्तुष्ट एउटा पक्ष उत्साहित देखिएको छ। एमालेको ११औँ महाधिवेशन आउन अझै समय रहेका बेला एउटा समूहले भण्डारीलाई भावी अध्यक्षका रुपमा अघि सार्न थालेपछि हलचल भएको हो । आगामी भदौमा हुने विधान महाधिवेशनले धेरै … Continue reading विद्या भण्डारीको घोषणाले एमालेमा हलचल, महासचिव पोखरेलको निर्देशन- नेतृत्वको बहस पूरै बन्द गर्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed