मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगनकुमार थापाकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको दाबी गरेका छन् ।  कांग्रेसको केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा उनले अख्तियारले महामन्त्री थापाकै कारण आफूमाथि छानबिन अघि बढाएको दाबी गरेका हुन् ।  बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नेता बस्नेत महामन्त्री थापाप्रति आक्रोशित ढंगले प्रस्तुत भएको जानकारी दिए ।  ‘महामन्त्री गगन … Continue reading मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो