सांसदहरूको निष्कर्ष : ‘कुलिङ पिरियड’मा संसदीय समिति सचिवालय र दुई मन्त्रालयको बदमासी

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेकको कुलिङ पिरियडमा समितिको सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधिले षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ । बुधबार बसेको समितिको बैठकले समितिकै सचिवालय र मन्त्रालयका प्रतिनिहरुहरुले विधेयकमा बदमासी गरेको हुनसक्ने निष्कर्ष निकालेको हो । समितिले सो सम्बन्धमा उच्च स्तरिय संसदीय समितिबाट छानविन … Continue reading सांसदहरूको निष्कर्ष : ‘कुलिङ पिरियड’मा संसदीय समिति सचिवालय र दुई मन्त्रालयको बदमासी