बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका छन् । उनी सशर्त पदबाट राजीनामा दिन तयार भएका हुन् । सभापति शेरबहादुर देउवासँग शनिबार बूढानीलकण्ठमा सम्पन्न छलफलका क्रममा मुख्यमन्त्री लामा साउन १४ गते नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिने शर्तमा राजीनामा दिन तयार भएका हुन् । मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला … Continue reading बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed