रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे वैवाहिक सम्बन्ध विच्छेदको कागज

काठमाडौं – बहुविवाहको विषयमा विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका छन् । पार्टीबाट उम्मेदवार चयन भएपछि बहुविवाहको विषय पेचिलो गरेर मिडियामा सार्वजनिक भएपछि थापाले फेसबुकमार्फत् वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको … Continue reading रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे वैवाहिक सम्बन्ध विच्छेदको कागज