बसुन्धरा–कोटेश्वर खण्डमा जग्गा विवाद भएपछि चीनले उठायो हात

काठमाडौँ – चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा वि.सं. २०७५ मा कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर सडकखण्ड विस्तारको काम सम्पन्न भएको थियो । सो खण्ड निर्माणको क्रममा साइट क्लियर नभएर काममा अवरोध ब्यहोरेको चिनियाँ पक्षको गुनासो थियो । त्यसैले निर्माणाधीन कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको खण्ड विस्तारका लागि भने छेउको सर्भिस लेन सम्पन्न नभइ मुख्य सडक विस्तार नगर्ने चीनको … Continue reading बसुन्धरा–कोटेश्वर खण्डमा जग्गा विवाद भएपछि चीनले उठायो हात