चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ?

काठमाडौँ – चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर विस्तार गर्दा जग्गा विवादले तोकिएको समयमै काम सम्पन्न हुन सकेन । त्यसैले दोस्रोखण्ड (कलङ्की–बसुन्धरा ८.२ किलोमिटर) विस्तारमा चिनियाँ पक्षले नेपाल सरकारसँग छेउका सर्भिस लेन निर्माण सम्पन्न नगरी कुनै काम नथाल्ने अडान राख्यो । उनीहरूको अडान स्वीकार्दै वि.सं. २०७५ मा सरकारले सम्झौता गर्‍यो । चिनियाँको अडानपश्चात् २०७५ जेठ … Continue reading चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ?