चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि
काठमाडौँ – सरकारले चक्रपथको कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको मुख्य खण्ड विस्तार आगामी असोजदेखि सुरु गर्ने जनाएको छ । अनुदानकर्ता चीनले डिजाइनको अन्तिम स्वीकृति दिएपश्चात् टेन्डर प्रक्रियामा प्रवेश गर्ने तयारी भइरहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका हुन् । ‘चिनियाँ सर्वेक्षण टोलीसँग भएको छलफल अनुसार अहिले सर्भे सकिएर विस्तृत डिजाइनमा काम भइरहेको छ, करिब एक … Continue reading चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed