कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै

काठमाडौँ – चक्रपथको कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर सडकखण्ड विस्तार भएको सात वर्ष नाघिसकेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको आठ लेन फराकिलो सडक सञ्चालनपछि घण्टौँ जाममा बस्नुपर्ने समस्या पनि धेरै हदसम्म टरेको छ । तर, के तपाईँलाई थाहा छ ? यस सडकको छेउबाट अन्य गल्ली प्रवेशका लागि निर्माण गर्नुपर्ने (सर्भिस लेन) भने … Continue reading कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै