‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी

काठमाडौं– एघारौँ महाधिवेशन संघारमा आइपुग्दा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रहस्यमय मौनता साँधिरहेका छन्। मङ्सिर २७ गतेदेखि काठमाडौँमा हुन लागेको एघारौँ महाधिवेशनका लागि पौडेल अहिलेसम्म अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै टिममा खुलिसकेका छैनन् । उनी अन्तिम समयमा जता बढी सुरक्षा हुन्छ, उतै ढल्किने योजनासहित अहिले मौन छन् ।  रणनीतिक … Continue reading ‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी