योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन
ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ । देशभर एकैसाथ मंसिर १३ गते शनिबार महाधिवेशन प्रतिनिधि छनौट भइसकेको छ आगामी मंसिर २७ देखि २९ गते सम्म भक्तपुर काठमाडौंमा एमालेको ११ औँ महाधिवेशन हुँदैछ । देशका अधिकांश जिल्लामा प्रतिनिधि छनौट सर्वसम्मत भइसकेका छन् । केही जिल्लामा निर्वाचन पनि भएको छ। सर्वसम्मत प्रतिनिधि छनोट भएको … Continue reading योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed