निर्णय नदिई सर्वोच्चले बिताइदियो चार वर्ष, ३१ औँ पेसीमा पनि सुनुवाइ नभएपछि घर फर्किँदै हितेन्द्रदेव
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय बदर मागसहित हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट सोमाबर पनि हेर्न नभ्याइनेमा परेको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक शाक्यले दायर गरेको रिटमा सोमबार पनि सुनुवाइ नभएपछि उनी घर फर्किने पक्का भएको छ। रिट सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी … Continue reading निर्णय नदिई सर्वोच्चले बिताइदियो चार वर्ष, ३१ औँ पेसीमा पनि सुनुवाइ नभएपछि घर फर्किँदै हितेन्द्रदेव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed