कर्मचारीको गुनासो- बालेन राजा जस्ता भए, कुरै सुन्दैनन्, भेट्न मान्दैनन्, हामीले तीन महिनादेखि तलब पाएनौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाका कर्मचारी पहिलो पटक मेयर बालेन्द्र साहविरुद्ध उत्रिएका छन् । यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरूसँग रहेको द्वन्द्व अब कर्मचारीसम्म पुगेको हो । बिहीबार कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा मेयर बालेन्द्रको पक्षमा नगर प्रहरी मात्रै देखिए । उता ३ महिना १४ दिनपछि कार्यालयमा फर्किएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पक्षमा सबै वडाध्यक्ष र … Continue reading कर्मचारीको गुनासो- बालेन राजा जस्ता भए, कुरै सुन्दैनन्, भेट्न मान्दैनन्, हामीले तीन महिनादेखि तलब पाएनौँ