प्रशासकीय अधिकृत गुरागाईं जिम्मेवारीमा फर्किए, रोकिएको तलब निकासा हुने

काठमाडौं– मेयर बालेन्द्र साहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ काठमाडाैं महानगरपालिकाको जिम्मेवारीमा फर्किएका छन् । मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत  गुरागाईंले जिम्मेवारीमा फर्किएका हुन् । गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको … Continue reading प्रशासकीय अधिकृत गुरागाईं जिम्मेवारीमा फर्किए, रोकिएको तलब निकासा हुने