राजावादी आन्दोलन : यी हुन् गोली लागेर उपचाररत घाइतेहरू

काठमाडौं : गत चैत १५ गते (शुक्रबार) काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका क्रममा घाइते भएकाको यकीन विवरण कसैसँग छैन । दुर्गा प्रसाईं र नवराज सुुवेदी नेतृत्वको राजावादीको प्रदर्शनका क्रममा जलेर पत्रकार सुरेश रजक र गोली लागेर कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका थिए । त्यसक्रममा घाइते भएकाको विवरण अझै पनि राज्यका निकायले उपब्लध गराउन सकेका … Continue reading राजावादी आन्दोलन : यी हुन् गोली लागेर उपचाररत घाइतेहरू