यातायात बन्दको दोस्रो दिन : सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू)
काठमाडौं– यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक गाडी नभएपछि राइड सेयरिङ गर्नेहरूलाई भने फाइदा पुगेको छ। सधैँ गाडीले खचाखच भइरहने बस स्टपहरुमा पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ सवारीसाधनहरू देखिन्छन् । मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरू चलेका छन् । यसैगरी साझा … Continue reading यातायात बन्दको दोस्रो दिन : सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed