राजुनाथ निलम्बनमा परेपछि विष्णुप्रसाद बने नयाँ नगर प्रहरी प्रमुख

काठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँ महानगर प्रहरी बल प्रमुखमा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई ल्याएको छ। वर्तमान नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे मंगलबारदेखि लागू हुने गरी ६ महिनाका लागि निलम्बनमा परेसँगै जोशीलाई नगर प्रहरीको कमान्ड दिने निर्णय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेका हुन् । जोशीले यसअघि विद्यासुन्दर शाक्य मेयर हुँदा पनि नगर प्रहरी प्रमुखको भूमिका … Continue reading राजुनाथ निलम्बनमा परेपछि विष्णुप्रसाद बने नयाँ नगर प्रहरी प्रमुख