संघको निर्देशनपछि गण्डकीमा राइड सेयरिङ नियमावली स्थगन 

पोखरा– गण्डकी प्रदेश सरकारले हालै लागू गरेको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ को कार्यान्वयन प्रक्रिया अस्थायी रूपमा एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। संघीय सरकारको आग्रह र सार्वजनिक यातायात बन्दका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै प्रदेश सरकारले सरोकारवाला पक्षहरूसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यो निर्णय प्रधानमन्त्री … Continue reading संघको निर्देशनपछि गण्डकीमा राइड सेयरिङ नियमावली स्थगन