रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन
काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले सोधेको स्पष्टीकरणबारे केही जानकारी नभएको बताएकी छन् । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू हुँदै गर्दा पुगेकी उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै सञ्चारमाध्यममा स्पष्टीकरण सोधिएको बताइन् । ‘स्पष्टीकरण सञ्चारमाध्यमतिर सोध्नुभएको रहेछ, केही शक्तिशाली पदाधिकारीले,’ नेतृ झाँक्रीले भनिन्, ‘मलाई त स्पष्टीकरण सोधिएको छैन । मैले पनि आज … Continue reading रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed