बालुवाटारमा बन्यो ओलीविरूद्ध बोल्ने नेतालाई तह लगाउने योजना

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भएको बताएका छन्। शनिबार पार्टी कार्यालय च्यासल अन्तरक्रियापछि शनिबार नै प्रधानमन्त्रीसमेत रहेका ओलीले जनसंगठनलाई पार्टीका नीति र निर्णयअनुरुप परिचालन हुन निर्देशन दिँदै यस्तो बताएका हुन्। जनसंगठन समन्वय संयन्त्रले शनिबार बालुवाटारमा गरेको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘कुन व्यक्तिले के भन्दछ भन्ने आधारमा … Continue reading बालुवाटारमा बन्यो ओलीविरूद्ध बोल्ने नेतालाई तह लगाउने योजना