खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !
काठमाडौं– ‘ऊ त बच्चा हो । म उसको दिमागै निकालिदिन्छु। मसँग लड्नै नआए राम्रो !’, यो थियो भारतका फाइटर चोङ्गरेङ्ग कोरेनको घमण्ड । उनले नेपाली फाइटर रवीन्द्र ढाँटविरुद्धको फाइटअघि यसरी अपमानजनक अन्तर्वार्ता दिएका थिए । तर यो घमण्ड फाइटका क्रममा केही सेकेन्डमै माटोमा मिल्यो । भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएनएफ) को बहुप्रतिक्षित बान्टमवेट … Continue reading खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed