पर्दा पछाडिका हिरो दिविज पिया : जसले खनेका थिए रवीन्द्रको ऐतिहासिक सफलताको जग

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको नोएडामा गएराति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) इभेन्टमा ऐतिहासिक जित निकालेका छन् । उनले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै सनसनीपूर्ण जितसहित नेपालको नाम एक पटक फेरि चम्काएका छन् । पाँच राउन्डको भिडन्तमा उपाधिका लागि उनले तेस्रो राउन्ड मात्रै खेलेर जित निकाले … Continue reading पर्दा पछाडिका हिरो दिविज पिया : जसले खनेका थिए रवीन्द्रको ऐतिहासिक सफलताको जग