कुलिङ पिरियडबारे छानबिन प्रतिवेदन तयार पार्न खोज्दा सत्तारुढ चार सांसद बेपत्ता

काठमाडौँ – सङ्घीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियड व्यवस्था तोडमरोड गरिएपछि गठित छानबिन समितिका चार सदस्य आज बैठकस्थलबाटै हराएका छन् । छानबिन समितिले आज प्रतिवेदन तयार पार्न बिहान ७ बजेदेखि नै बैठक डाकेको थियो । तर, मध्याह्न १२ बजेतिर खाना खान भन्दै निस्किएका चार सांसद अपराह्नसम्म बैठककक्षमा पुगेका छैनन् । सत्तारुढ नेपाली काँग्रेसका सांसदद्वय जीवन … Continue reading कुलिङ पिरियडबारे छानबिन प्रतिवेदन तयार पार्न खोज्दा सत्तारुढ चार सांसद बेपत्ता