१४ बुँदे निर्देशन दिँदै प्रधानमन्त्रीले सचिवहरूसँग मागिन् भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधारको‘ब्लुप्रिन्ट’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान अन्तरिम सरकार गठनपछि भएका कामको प्रगति विवरण लिन सबै मन्त्री र सचिवहरूसँग बैठक गरेकी छन्। बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको कामको विवरण प्रस्तुत गरेका छन्। प्रधानमन्त्रीले ती विवरण सुनेर सुधारका विषयमा निर्देशन दिएकी छन्। बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरूले अघि … Continue reading १४ बुँदे निर्देशन दिँदै प्रधानमन्त्रीले सचिवहरूसँग मागिन् भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधारको‘ब्लुप्रिन्ट’