‘बालेनले स्टन्ट गर्न छाडेको दिन काठमाडौं महानगरमा सबै कुरा मिल्छ’

काठमाडौं महानगरपालिकामा करिब चार महिनादेखि जारी द्वन्द्वको उग्ररूप बिहीबार देखियो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाएका मेयर बालेन्द्र शाहलाई नै कर्मचारी र वडाध्यक्षसहितका जनप्रतिनिधिले चुनौती दिए । उनीहरूले तीन महिना १४ दिनपछि प्रशाकीय अधिकृत गुरागाईंलाई कमलादीस्थित कार्यालयमा बलपूर्वक प्रवेश गराए । मेयर साहले ठूलो संख्यामा तैनाथ गरेका नगरप्रहरीलाई पन्छाउँदै प्रशासकीय अधिकृत … Continue reading ‘बालेनले स्टन्ट गर्न छाडेको दिन काठमाडौं महानगरमा सबै कुरा मिल्छ’