सुर्खेतमा भेटियो युवतीको शव, हत्या गरेको आंशका
सुर्खेत– सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका– १२ मा एक जना युवतीको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा आइतबार बिहान ५ः०० बजे शव भेटिएको हो । प्रहरीका अनुसार अन्दाजी उनको उमेर २२ देखि २५ वर्षको रहेको छ । प्रहरीले उनलाई हत्या गरेर फालेको आंशका गरेको … Continue reading सुर्खेतमा भेटियो युवतीको शव, हत्या गरेको आंशका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed