युवा संघ ताप्लेजुङमा ‘टीकेप्रथा’, न बन्द सत्र गरियो, न त निर्वाचन कार्यक्रम नै राखियो

काठमाडौं- राष्ट्रिय युवा संघ ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतका नाममा ‘टीकेप्रथा’ अपनाइएपछि असन्तुष्टि देखिएको छ । गत बिहीबार सुरू भएको जिल्ला अधिवेशनमा युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेसहितले निर्वाचन कार्यक्रम नै नराखी सर्वसम्मतका नाममा ‘टीकेप्रथा’ रोजेपछि असन्तुष्टि देखिएको हो । अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि बिहीबार राति नै दुई पक्षबीच विवाद हुँदा हलमै कुटाकुट र … Continue reading युवा संघ ताप्लेजुङमा ‘टीकेप्रथा’, न बन्द सत्र गरियो, न त निर्वाचन कार्यक्रम नै राखियो