वर्षमान र अग्निलाई साथमा राखेर वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरेका हुन् । ओलीले प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सङ्क्रमणकालीन न्यायमा केन्द्रित रहेर छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । उक्त … Continue reading वर्षमान र अग्निलाई साथमा राखेर वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed