एनआरएनको किचलो नयाँ मोडमा- घलेले गराए ‘एकता महाधिवेशन, केसीले समूहले पनि नयाँ नेतृत्व छान्ने
काठडमाडौं- लामो समयदेखि जारी गैरआवासीय नेपाली संघ(एनआरएनए) भित्रको गाईजात्राले नयाँ मोड लिएको छ । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आइतबार काठमाडौंमा एकता महाधिवेशन गरेर अध्यक्षमा महेश श्रेष्ठ चयन गरेसँगै एनआरएनएको विवादले नयाँ मोड लिएको हो । यसअघि निर्वाचित अध्यक्ष बद्री केसीको समूहको कार्यसमितिलाई विघटन गर्ने गरी श्रेष्ठ नेतृत्वको नयाँ समिति बनेसँगै एनआरएनएको विवाद नयाँ मोडमा … Continue reading एनआरएनको किचलो नयाँ मोडमा- घलेले गराए ‘एकता महाधिवेशन, केसीले समूहले पनि नयाँ नेतृत्व छान्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed