चैत १५ गते पक्राउ रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले छैटौँ पटक म्याद थप गर्दै उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। मिश्रलाई अनुसन्धानका लागि यसअघि पाँचौँपटक म्याद थप गरिएको थियो । आइतबार अदालतले हिरासत अवधि ६ लम्ब्याएको छ। उनी गत चैत १५ … Continue reading चैत १५ गते पक्राउ रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा रहने